‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’

बारा । बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गर्नुभएका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् । फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गरे। ‘बर्षाअघि घर बन्न … Continue reading ‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’